रवि लामिछानेको निलम्बन मागिएको रिटबारे भोलि निर्णय आउने
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ताका विषयमा बुधबार (वैशाख ९) निर्णय आउने भएको छ ...
Comment
Liked by: