मधेसमा तापक्रम ३९ डिग्री सेल्सियस, जनजीवन प्रभावित
kendrabindu.com
. २ घण्टा अघि
धनुषा । जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ । जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको...
Comment
Liked by: