केराको मूल्य अचाक्ली भएपछि किसानले भने– हामीले मूल्य बढाएका छैनौँ
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा व्यापारीले केराको मूल्यमा अचाक्ली वृद्धि गरेपछि किसानहरूले त्यसको प्रतिकार गर्दै आफूहरूले केराको मूल्य नबढाएको बताएका छन्।
Comment
Liked by: