विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
Comment
Liked by: