वनमा लागेको आगो बस्तीमा पस्दा दुई घरमा क्षति, अशक्त व्यक्तिको सकुशल उद्धार
barnanmedia.com
. २ घण्टा अघि
सल्यानको शारदा नगरपालिका–४ स्थित साल टाकुरी सामुदायिक वनमा लागेको आगो नजिकैको बस्तीमा प्रवेश गरेको छ। आगो बस्तीमा पसेपछि दुई वटा घरमा क्षति पुगेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबा...
Comment
Liked by: