नेपालले पायो १ सय २९ रनको लक्ष्य
barnanmedia.com
. २ घण्टा अघि
सन्दीप लामिछानेको सानदार बलिङमा युएईविरुद्धको दोस्रो टी–२० आई खेलमा घरेलु टोली नेपालले जितका लागि १ सय २९ रनको मध्यम लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोज...
Comment
Liked by: