रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको छ। मंगलबार पुल्चोकमा निर्मित रथमा मच्छिन्द्रनाथलाई विराजमान गराएसँगै जात्रा प्रारम्भ भएको हो। पुल्चोकबाट सुरू भएको रथयात्रा लगनखेल हुँदै...
Comment
Liked by: