समस्याग्रस्त सहकारीहरूका १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी, नतिर्नेको सम्पत्ति लिलाम हुने
barnanmedia.com
. २ घण्टा अघि
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका ऋणहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार...
Comment
Liked by: