ओखलढुङ्गामा ४ हजार ७ सय ५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइयो
newsofnepal.com
. ४ घण्टा अघि
ओखलढुङ्गा ओखलढुङ्गामा ४ हजार ७ सय ५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइएको छ । खोप तालिका अनुसार जिल्लाका ८ वटा स्थानीय तहका ४ हजार ७ सय ५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइएको हो । जिल्लामा रहेका...
Comment
Liked by: