विद्युतीय सवारीले पनि भाडा बढाएपछि विभागले दियो कारबाहीको चेतावनी
onlinekhabar.com
. २ घण्टा अघि
८ वैशाख, काठमाडौं । विद्युतीय सवारी साधनले समेत डिजेल इन्जिनका सवारीसरह भाडा बढाएपछि यातायात व्यवस्था विभागले कारबाहीको चेतावनी दिएको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो चेतावनी दिएको हो...
Comment
Liked by: