५५ स्वीकृत आयोजनामध्ये २ मात्रै निर्माणमा, अर्थमन्त्रीले भने- यो त लाजैमर्दो भयो
setopati.com
. २ घण्टा अघि
अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये २ वटा मात्रै निर्माण चरणमा जानु ‘लाजमर्दो अवस्था’ भएको भन्दै असन्तुष्टि जनाएका छन्। वाग्लेको अध्यक्षतामा बसेको लगानी बोर्डको अनुगमन ...
Comment
Liked by: