ओमानविरुद्धकाे एकदिवसीय खेलका लागि नेपाल ‘ए’ टोलीको घोषणा
shilapatra.com
. २ घण्टा अघि
नेपाल क्रिकेट संघ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै १४ सदस्यीय नेपाली टोली छनोट गरेको जनाएकाे हाे । ९ देखि ११ वैशाखसम...
Comment
Liked by: