डेब्यु खेलमा १ रन बनाएर पभिलियन फर्किए सन्तोष
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। आजकै खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका युवा खेलाडी सन्तोष यादव मात्र १ रन बनाएर पभिलियन फर्किएका...
Comment
Liked by: