झापामा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
gorkhapatraonline.com
. २ घण्टा अघि
विर्तामोड, वैशाख ८ गते । झापाको कन्काई नगरपालिका–३, नयाँ बस्तीमा मङ्गलवार बिहान अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मङ्गलवार बिहान ११:३० बजे कन्काई ...
Comment
Liked by: