भुर्तेलको ८४ रनको अविजित पारीमा यूएईविरुद्ध नेपाल ८ विकेटले विजयी
nepallive.com
. २ घण्टा अघि
काठमाडौं–ओपनर कुशल भुर्तेलको ८४ रनको अविजित पारीमा नेपालले दुई खेलको टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा यूएईलाई ८ विकेटले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको १२९...
Comment
Liked by: