टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले यूएईलाई सजिलै हरायो, ८ विकेटको जित
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौँमा भएको टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले सहज विजय हासिल गरेको छ । नेपालले यूएईमाथि ८ विकेटको सहज जित हासिल गरेको हो । १२९ रनको सामान्य चुनौती नेपालले १५ ओभर ५ बलमै २ विकेटक...
Comment
Liked by: