थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव-२०८३’ हुने
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य प्रतिष्ठान, काठमाडौँसँगको सहकार्यमा यही वैशाख १९ र २० गते रोल्पाको थवाङ गाउँपालिकामा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ...
Comment
Liked by: