ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्याइयो
khabarhub.com
. २ घण्टा अघि
ललितपुर – ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आज पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्याइएको छ ।
Comment
Liked by: