विमानस्थलमा ३३ तोला चाँदीसहित एकजना पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
विराटनगर : विराटनगर विमानस्थलबाट अवैध रूपमा चाँदी लिएर काठमाडौं जान लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नियमित सुरक्षा जाँचका क्रममा चाँदी भेटिएपछि विराटनगर महानगरपालिका–१ का ४४ वर्षीय आशिष र...
सम्बन्धित विषयहरू
Comment
Liked by: