सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता
ratopati.com
. २ घण्टा अघि
धनगढी । सेती नदीमा नुहाउने क्रममा डोटीमा एक युवक बगेर बेपत्ता भएका छन्। मंगलबार दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा मंगलबार दिउँसो करिब १ः५० बजे नुहाउने क्रममा एक युवक बेपत्ता भएका हु...
Comment
Liked by: