आगलागीमा परेर २ जना घाइते
newsofnepal.com
. २ घण्टा अघि
उदयपुर। उदयपुरकाे उदयपुरगढी गाउँपालिका वडा नं. ८ चोरुम्फा स्थितमा मंगलबार साँझ आगलागी हुँदा २ जना घाइते भएका छन् । साँझ करिब ७:५० बजे सोही स्थान बस्ने वर्ष ४९ की साबित्रा मगरले घरमै बिडी सल्काउने ...
Comment
Liked by: