नेकपा स्थापना दिवसको पूर्व सन्ध्यामा महासचिव पोखरेलको सन्देश: ‘जबज’ सामु लोकप्रियतावाद टिक्दैन
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपाका महासचिव शंकर पोखरेलले पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा शुभकामना दिँदै ‘जबज’ को मार्गदर्शनसामु हाल राजनीतिमा देखिएको लोकप्रियतावाद र अराजकतावाद अस्थायी भएको बताएका छन् । वैशाख...
Comment
Liked by: