सुरक्षा संयन्त्रसँग पाँच घण्टाको छलफलपछि मन्त्रालयबाट बाहिरिए गृहमन्त्री
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षा संयन्त्रसँगको छलफलपछि मन्त्रालयबाट बाहिरिएका छन् । करिब पाँच घण्टा लामो छलफलपछि उनी सिंहदरबारस्थित मन्त्रालयबाट बाहिरिएका हुन् । मन्त्रालयमा भएको छलफलबारे...
Comment
Liked by: