ब्राइटनको सहज जित, चेल्सी सातौँ स्थानमा झर्यो
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । इंग्लिस क्लब ब्राइटनले इंग्लिस प्रिमियर लिगमा चेल्सीविरुद्ध ३–० को सहज जित निकालेको छ । जितसँगै ब्राइटनले प्रतियोगितामा ५० अंक जोडेको छ । तालिकाको छैटौँ स्थानमा उक्लिएको ब्राइटनले ३४ खे...
Comment
Liked by: