सस्तोमा किनेका डिबेन्चर महँगोमा पब्लिक कम्पनीलाई भिडाइन्थ्यो
barnanmedia.com
. २ घण्टा अघि
विवादास्पद व्यवसायी दीपक भट्टले विभिन्न डिबेन्चर सस्तोमा आफ्नो नाममा खरिद गरी मूल्य बढाएर पब्लिक कम्पनीहरूलाई बेच्ने गरेको धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनले देखाएको छ । धितोपत्र बोर्डको सुपरिवे...
Comment
Liked by: