इरान वार्तामा नबसे पुनः बमबारी गर्ने ट्रम्पको चेतावनी
barnanmedia.com
. २ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि टोली पठाउनुको अर्को विकल्प नभएको दाबी गरेका छन् । उनले वार्ता सफल नभए इरानी संरचनाहरू समेत ‘ध्वस्त’ बनाइदिने यसअघि नै चेतावनी दिएका थिए । ...
Comment
Liked by: