विकट बासखली–चुनभट्टीका बासिन्दा: वडा कार्यालय पुग्न २४ किलोमिटर पैदल यात्रा बाध्यता
kendrabindu.com
. २ घण्टा अघि
बाँके। बाँके राप्तीसोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने बासखली, चुनभट्टी र आसपासका बस्तीका बासिन्दाले वडा कार्यालय पुग्न करिब २४ किलोमिटर पैदल यात्रा गर्नुपर्ने बाध्यता भोगिरहेका छन्। सडक पूर्वाधारक...
Comment
Liked by: