वीरगन्ज नाका हुँदै नौ महिनामा ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात
ajakoartha.com
. २ घण्टा अघि
पर्सा- वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही ...
Comment
Liked by: