सोपान फर्मास्युटिकल्सको आईपीओमा कति पर्यो आवेदन ?
arthasansar.com
. २ घण्टा अघि
सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्कासन गरेको आईपीओमा मागभन्दा ९.५७ गुणा बढीले आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेकोमा २९ लाख १४ हजार ४४३ जना...
Comment
Liked by: