पूर्व–पश्चिम राजमार्गमा टाटा सुमोको ठक्कर, पैदलयात्रीको ज्यान गयो
kendrabindu.com
. २ घण्टा अघि
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्ने क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। गए राति गैँडाकोटबाट कावासोतीतर्फ जाँदै...
Comment
Liked by: