कोष तथा लेखा नियन्त्रक कार्यालयको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमो...
Comment
Liked by: