दैलेखकाे नाभिस्थानमा पञ्चकोशीमा धार्मिक पर्यटन मेला आयाेजना हुँदै
arthasansar.com
. २ घण्टा अघि
ज्वाला क्षेत्रका नामले परिचित कर्णालीको पवित्रस्थल दैलेख पञ्चकोशीको नाभिस्थानमा धार्मिक पर्यटन मेला लाग्ने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखद्वारा मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित प...
Comment
Liked by: