४४ वर्ष पुरानो पुल जोगाउन मोटरसाइकल सञ्चालनमा रोक
gorkhapatraonline.com
. २ घण्टा अघि
प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुलमा मोटर साइकलमा आवत जावतको लागि रोक लगाइएको छ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदी माथि यस यस पुलमा सुरक्षा...
Comment
Liked by: