परालको आगोप्रति सौगात र प्रकाश आशावादीनयाँ कथा र बलियो अभिनयले भरोसा जित्ने दाबी
newsofnepal.com
. २ घण्टा अघि
फिल्म परालको आगोको रिलिज डेट नजिकिँदै जाँदा यसका कलाकारहरूमा उत्साह बढ्दै गएको छ। अभिनेता सौगात मल्लदेखि गायक–अभिनेता प्रकाश सपुतसम्मले फिल्मले दर्शकको भरोसा नटुट्ने दाबी गरेका छन्। फरक कथा, सशक्त ...
Comment
Liked by: