१५१ जनाले तालिम लिँदा ११४ जना महिला सहभागी, ज्येष्ठ नागरिकमा रुचि बढ्दो
kalakarmi.com
. ३ घण्टा अघि
काठमाडौं- काठमाडौं महानगरपालिकाका वडाहरुमा सञ्चालन गरिएको प्राथमिक उपचार तालिममा १५१ जना प्रशिक्षित हुँदा ११४ जना महिला छन् । हरेक वडामा २५ जनालाई तालिम दिने लक्ष्यसहित चैत १५ गतेदेखि थालिएको तालिम...
Comment
Liked by: