सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता
gorkhapatraonline.com
. २ घण्टा अघि
बैतडीका एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् । उहाँ दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित से...
Comment
Liked by: