सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि तय गरेको...
Comment
Liked by: