ओमानविरुद्ध नेपाल ए लाई ३ विकेट
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । ओमानविरुद्धको बाइल्याटरल सिरिजमा नेपाल 'ए' ले ३ विकेट लिन सफल भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ओमानले २५ ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाएको हो । ओमानका लागि अहिले...
Comment
Liked by: