नवलपरासीमा आगलागी, बाह्र घर जले
kendrabindu.com
. २ घण्टा अघि
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु चार करोड बढीको क्षति भएको छ । आगलागी मङ्गलबार दिउँसो भएको हो । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तक...
Comment
Liked by: