नवलपरासीमा आगलागी : बाह्र घर जले, चार करोड बढीको क्षति
khabarhub.com
. २ घण्टा अघि
नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु चार करोड बढीको क्षति भएको छ । आगलागी मंगलबार दिउँसो भएको हो ।
Comment
Liked by: