घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ । हिजो तीन लाख एक हजार ३०० रुपैया...
Comment
Liked by: