अमेरिकाले इरानलाई दबाव दिन १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध
onlinekhabar.com
. २ घण्टा अघि
९ वैशाख, काठमाडौं । अमेरिकी वित्त (अर्थ) मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनीहरू र विमानमाथि प्रतिबन्ध लगाएको छ । उनीहरू माथि इरान सरकारका लागि हतियार र हतियारका पार्ट–पुर्जा ...
Comment
Liked by: