इलाम गोल्डकप : पहिलो सेमीफाइनलमा मछिन्द्र र पथरी भिड्दै
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
तेस्रो संस्करणको इलाम गोल्डकपअन्तर्गत बुधबार पहिलो सेमीफाइनल खेल हुँदैछ। इलामको ठूलो टुँडिखेलमा मछिन्द्र फुटबल क्लब र मोरङको पथरी ११ फुटबल क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ। मछिन्द्रले ...
Comment
Liked by: