पच्चीस सय वर्ष पुरानो सुनौलो हेलमेट चोरीपछि फिर्ता
annapurnapost.com
. ३ घण्टा अघि
काठमाडौं : गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो सुनौलो हेलमेट फिर्ता आएको छ। हेलमेटसहित चोरी भएका अन्य महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्ततः रोमानिया फर्किएका...
Comment
Liked by: