फोन बारम्बार तात्तिदै छ ? ओभरहीट समस्या रोक्न अपनाउनुहोस् यी स्मार्ट टिप्स
ictsamachar.com
. २ घण्टा अघि
काठमाडौं । आजको समयमा स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको छ, तर निरन्तर प्रयोगका कारण फोन ओभरहीट हुनु एक सामान्य समस्या बन्दै गएको छ । विशेष गरी गेमिङ, भिडियो एडिटिङ वा तातो घा...
Comment
Liked by: