तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
९ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोल बस्ने २२ वर्षीया सन्श्री श्रेष्ठ रहेकी छ...
Comment
Liked by: