युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
khabarhub.com
. २ घण्टा अघि
एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ ।
Comment
Liked by: