युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
nepalnews.com
. २ घण्टा अघि
बेरुत। युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ। आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ। लेबनान...
Comment
Liked by: