गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
nepalsamaya.com
. १ घण्टा अघि
बाँके- गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन्। खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ। वन कार्यालय...
Comment
Liked by: