विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध नेविसंघ र अनेरास्ववियुको संयुक्त प्रदर्शन (तस्बिरमा हेर्नुस्)
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयका विरुद्ध आर आर क्याम्पस प्रदर्शनीमार्गमा कालो बेलुन उडाएर नेविसंघ र अनेरास्ववियुको संयुक्त विरोध प्रदर्शन। तस्बिर : विजय राई/नागरिक Follow @nagarik_news
Comment
Liked by: